स्वस्तिमा खड्का – ‘जुन गीतमा हुन्छिन, त्यहि हिट’

द सिनेमा टाइम्स, काठमाडौँ - स्वस्तिमा खड्का पछिल्लो समयको लोकप्रिय अभिनेत्री हुन् । 'बुलबुल'बाट राष्ट्रिय अवार्ड जितिसकेकी स्वस्तिमाले २०७२ सालमा सिनेमा 'होस्टेल रिटर्न्स'बाट डेब्यु गरेकी थिइन् । त्यसयता स्वस्तिमाको व्यस्तताको ग्राफ लगातार उकालो लागिरहेको छ । ५ वर्षको करिअरमा ८ सिनेमा गरिसकेकी स्वस्तिमाको सफलतामा गीतले पनि महत्वपूर्ण भूमिका खेलेका छन् । स्वस्तिमाले 'जुन गीतमा कम्मर…