‘जाइरा’की बुलेटले एक्सनमा देखाइन सम्भावना

द सिनेमा टाइम्स, काठमाडौं - नम्रता श्रेष्ठ स्टारर सिनेमा 'जाइरा' आगामी भदौ ६ गतेबाट प्रदर्शनको तयारीमा रहेको छ । 'जाइरा'लाई निर्माण टिमले महिला केन्द्रित सिनेकमा बताएको छ । यसै पनि नेपालमा महिला केन्द्रित सिनेमा न्युन मात्रामा निर्माण हुने गरेका छन् । अझ यस्ता सिनेमाले दर्शकको राम्रो साथ पाएको देखिदैन् । तर, अभिनेत्री नम्रता श्रेष्ठले पहिलो…