मुख्य पात्रको पिडा झल्किने ‘काले दाई’को गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - दशैँको अवसर पारेर असोज १७ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा 'काले दाई'को स्याड भर्सन गीत रिलिज गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको गीत सार्वजनिक गरिएको हो । सिनेमाको गीत रिलिज कार्यक्रममा सम्पुर्ण काष्ट एण्ड क्रु उपस्थित थिए । 'यो दुनियाँ मेरो लागि' बोलको गीतमा मुख्य कलाकार इन्द्र…