द सिनेमा टाइम्स, काठमाडौँ - आइकोर फिल्म प्रोडक्सनको व्यानरमा निर्मित लघु सिनेमा 'बेर ट्रीज इन द मिस्ट' टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रतिस्पर्धाको लागि छानिएको छ ।राजन कठेत निर्देशित १५ मिनेट लामो फिल्मले आमा-छोराको कथा भन्छ । निर्माण कम्पनि आइकोरले फिल्मको ट्रेलर तथा पोस्टर पनि सार्वजनिक गरेको छ । सिनेमामा लक्ष्मी वर्देवा, सरीता गिरी, जीवन बराल,…