काले दाईको दोस्रो गीत ‘आँखा आँखा जुधी’ रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘काले दाई’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ । इन्द्र रामजालीको शब्द तथा संगीत रहेको ‘आँखा आँखा जुधी’ बोलको गीतमा दीपा लामा र शिव के. परियारको स्वर छ । सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार अभिनेता इन्द्र रामजाली र अभिनेत्री अनु पराजुलीलाई फिचर्ड गरिएको…