प्रशंसकद्वारा निश्चललाई ‘घामड शेरे’ सफलताको शुभकामना

द सिनेमा टाइम्स, काठमाडौँ - निर्देशक तथा अभिनेता निश्चल बस्नेतका प्रशंसकहरुले आगामी सिनेमा 'घामड शेरे'लाई सफलताको शुभकामना दिएका छन् । शनिबार राजधानीस्थित 'स्टेशन ५' परिसरमा उनका प्रशंसकले शुभकामना व्यक्त गर्दै केक काटिदिए । प्रशंसक भेटघाट कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का भने काम विशेषले उपस्थित हुन सकिनन् । प्रशंसकसँग भलाकुसारी गर्दै निश्चलले मायाको खुसि व्यक्त गरे । 'मलाई माया…