द सिनेमा टाइम्स, काठमाडौँ - राम्रो अभिनय क्षमताकी अभिनेत्री ऋचा शर्माले सम्भवत: यसै वर्ष विवाह गर्नेछिन् । सार्वजनिक रुपमै यसै वर्ष विवाह हुने घोषणा गरेकी ऋचालाई नजिकका साथीले 'ब्याचलर पार्टी' दिएका छन् । अभिनेत्री प्रियंका कार्की, केकी अधिकारी र फेसन डिजाइनर सिंवागी प्रधानले उनलाई पोखरामा 'ब्याचलर पार्टी' दिएका हुन् । सेतो पहिरणमा खुलेका चारै जनाले…