द सिनेमा टाइम्स, काठमाडौँ - यहि शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको सिनेमा 'घामड शेरे'ले सामाजिक संजालमा बनेका ट्रोलप्रति आपत्ति जनाएको छ । बुधबार आकस्मिक प्रेसमिट राख्दै सिनेमाको नाम जोडेर बनेका चर्चित राजनीतिज्ञको ट्रोललाई लिएर ध्यानकर्षण भएको टिमले उल्लेख गरेको छ । सामाजिक संजालमा आइरहेका ट्रोलसँग सिनेमाको कुनै सम्बन्ध नरहेको प्रष्ट पार्दै निर्माण कम्पनि बिसी मोसन पिक्चर्सले…