द सिनेमा टाइम्स, काठमाडौं - मल्टिस्टारर सिनेमा ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । बानेश्वरमा अवस्थित ‘वान सिनेमाज’ हलमा आकस्मिक पत्रकार सम्मेलन गर्दै निर्माण टिमले सिनेमाको ट्रेलर रिलिज गरेको हो । सार्वजनिक ट्रेलरमा राजनीति र माया प्रेमलाई विशेष स्थान दिइएको छ ।'छ माया छपक्कै'मा अभिनेता दीपकराज गिरीले एक राजनीतिज्ञको भूमिका निवार्ह गरेका छन्…