रहेनन् दिग्गज बलिउड अभिनेता शशि कपुर

दिग्गज बलिउड अभिनेता शशि कपुरको सोमबार ७९ वर्षको उमेरमा मुम्बईमा निधन भएको छ। उनी उपचारका क्रममा कोकिलाबेन अस्पतालमा भर्ना भएका थिए। अस्पतालका सिइओको हवाला दिदैं हिन्दुस्तान टाइम्सले आफ्नो समाचारमा लेखेको छ. उनको साँझ ५ बजेर २० मिनेटमा निधन भएको अस्पतालले जनाएको छ। कपुर विगत केही वर्षयता मृगौला सम्बन्धि रोगबाट पीडित रहँदै आएका थिए। उनी डायलसिसको…