‘चपली हाइट ३’मा अर्पणको इन्ट्री

द सिनेमा टाइम्स, काठमाडौँ - अर्जुन कुमारको निर्माणमा छायांकन भैरहेको सिनेमा 'चपली हाइट ३'मा अभिनेता अर्पण थापाको इन्ट्री भएको छ । निर्माण पक्षले अर्पणको लूक्स सार्वजनिक गर्दै उनको इन्ट्रीबारे पुष्टि गरेको हो । भिन्न लूक्समा अर्पण डरलाग्दा देखिएका छन् । उनको मुख दुवै तर्फबाट सिलाइएको छ । लूक्स हेरेर अर्पण कथा भित्रको खलपात्र हुने अनुमान लगाउन…