द सिनेमा टाइम्स, काठमाडौँ - राजधानीमा नयाँ मल्टीप्लेक्स हल संचालनमा आएको छ । गोंगबु चोक अवस्थित कर्माचार्य कम्पेक्समा शुक्रबारदेखि नर्थ सिनेमाज (आइएनआइ) संचालनमा आएको हो । ३ सय ३५ सिट क्षमताको हलमा दुई वटा पर्दा छन । अत्याधुनिक प्रविधि जडान गरिएको हल वानमा १ सय ८१ र हल टुमा १ सय ५४ सिट क्षमता छ । नेपाल…