anmol jasita

कपूर खानदानको दोस्रो पुस्ता अन्त्य, यस्तो छ तेस्रो पुस्ता !

द सिनेमा टाइम्स, काठमाडौँ – डिसेम्बर ४ तारिखका दिन बलिउडका भेट्रान सिनेकर्मी शशि कपूरले सदाका लागि यो दुनियाबाट विदा भए । ७९ वर्षको उमेरमा मृगौला सम्वन्धि रोगबाट प्राण त्यागेका शशि को निधनलाई लिएर अहिले बलिउड शोकमा छ । शशिले बलिउड सिनेमामा झन्डै ६० वर्ष समर्पित गरे । शशि अभिनेतासँगै निर्देशक र निर्माता पनि हुन् ।…