anmol jasita

सलमानको सिनेमाबाट डेब्यु गर्दैछिन् मानुषी ?

द सिनेमा टाइम्स, काठमाडौँ – मिस वर्ल्ड बनेपछि मानुषी छिल्लरको बलिउडमा खुबै तारिफ भैरहेको छ । १७ वर्ष पछी भारतमा मिस वर्ल्डको ताज भित्र्याएकी मानुषीलाई आफ्नो सिनेमामा लिन अहिले बलिउड मेकरहरुको ताँती लागेको छ । किताब पढ्ने सोख राख्ने मानुषीले बलिउडमा इन्ट्री गर्नेबारे अहिले केहि पनि सोच बनाएकी छैनन् । यो वर्ष मात्र ४ महादिप…