नेपाल आईपुगिन मोनालि, हिन्दीसँगै नेपाली पनि गाउँने !

द सिनेमा टाइम्स, काठमाडौँ – बलिउड पार्श्वगायिका मोनालि ठाकुर नेपाल आईपुगेकी छन् । उनलाई ‘पर्फेक्ट प्लान इन्टरटेनमेन्ट’ले नेपालमा कन्सर्टका लागि भित्र्याएको हो । डिसेम्बर ९ ‘क्लब डेजाभु’मा हुने सांगीतिक कार्यक्रममा ठाकुरले हिन्दी र नेपाली गीत गाउँनेछिन् । शुक्रबार राजधानीमा गरिएको प्रेसमिटमा भोलिको लागि आफ्नो तयारिको बारेमा नेशनल अवार्ड विजेता गायिकाले भलाकुसारी गरिन । उनि भोलि…