तीन दिने ‘स्वर्णिम चलचित्र महोत्सव’ सम्पन्न

द सिनेमा टाइम्स, काठमाडौँ - बिरगंजमा तीन दिने 'स्वर्णिम चलचित्र महोत्सव' सम्पन्न भएको छ । ‘तराई, पहाड, हिमालको उत्सव : नेपाली चलचित्र स्वर्णिम महोत्सव’ नारा बोकेको महोत्सव २१ कार्तिकदेखि २३ सम्म चलेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको कार्यक्रममा बलिउड अभिनेता गोविन्दा आकर्षणको केन्द्र बने । चलचित्र निर्माता संघले आयोजना गरेको कार्यक्रम चलचित्र विकास…