द सिनेमा टाइम्स, काठमाडौँ - सुशील श्रेष्ठ र आमिर गौतम स्टारर सिनेमा 'बादशाह जुट'को कार्टुन पोस्टर सार्वजनिक गरिएको छ । आफुलाई बादशाह ठान्ने दुई युवकको कथा पोस्टरले वर्णन गर्छ । टौवा क्रियसनले तयार गरेको पोस्टरले कमेडीको झल्को दिन्छ । निर्देशक जोनी सिंह राणाले निर्देशन गरेको सिनेमा एक्सन, कमेडी छ । सुशील र आमिर सिनेमाको केन्द्रिय पात्र हुन्…