फस्टलुक पोस्टरसँगै ‘साङ्लो’को नयाँ रिलिज मिति घोषणा

द सिनेमा टाइम्स, काठमाडौं - एक्सन स्टार विराज भट्टको डेब्यू निर्देशकिय सिनेमा ‘साङ्लो’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ । एक्सन लुकमा प्रस्तुत सार्वजनिक पोष्टरमा अभिनेता भट्टलाई मात्रै फिचर्ड गरिएको छ । पोस्टरसँगै सिनेमाको नयाँ प्रदर्शन मिति पनि घोषणा गरिएको छ । यसअघि कात्तिक १५ मा आउने निश्चित भएको सिनेमा अब महाशिवरात्रीको दिन अर्थात् फागुन ९…