रक्षा मन्त्री ईश्वर पोखरेललाई मन पर्यो ‘साईनो’

द सिनेमा टाइम्स, काठमाडौं - नेपाल सरकारका रक्षा मन्त्री ईश्वर पोखरेल शुक्रबार बिहान नेपाली सिनेमाकी प्रथम अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको सिनेमा 'साईनो' हेर्न कुमारी हल पुगेका थिए । पत्रकार र सिनेकर्मीका लागी आयोजीत विशेष शोमा सिनेमा हेर्न पुगेका मन्त्री पोखरेलले 'साईनो' मन छुने मौलिक नेपाली कथामा निर्माण भएको बताए । 'साईनो'मा समेटिएको कला,…