‘आदर्श जोडी सम्मान २०७६’बाट निश्चल र स्वस्तिमा सम्मानित

द सिनेमा टाइम्स, काठमाडौं - निर्देशक तथा कलाकार निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई 'आदर्श जोडी सम्मान २०७६' बाट सम्मान गरिएको छ । ललितपुरको जावलाखेलस्थित खुल्ला चौरमा आयोजित तीन दिने तीज माईती मेला २०७६ को उद्घाटन समारोहमा नेपाली कला क्षेत्रको आदर्श जोडी मान्दै यो जोडीलाई सम्मान गरिएको हो ।श्रीमान-श्रीमती नै एउटै क्षेत्रमा समर्पित भई सफल…