द सिनेमा टाइम्स, काठमाडौँ - घटना भनेको 'विना निम्तोको पाहुना' जस्तै हो । जीवनको कुन समयमा यो हामिसँग ठोकिन आइपुग्छ पत्तै हुँदैन ।घटनाले क्षति पुर्यायो भने त्यसप्रति आफूबाट भएका त्रुटीले पश्चातापको रुप लिन्छ । यदि क्षतिको नजिक पुगेर बच्नु भएको छ, भने एक सम्झनलायक क्षण बनिदिन्छ । कहिले काहिँ सिनेमा छायाँकनको क्रममा प्राविधिक गडबडी हुँदा अप्रिय…