सुष्माको मुख्य भुमिकामा ‘फटाहा फणिन्द्रे’को निर्माण घोषणा

द सिनेमा टाइम्स, काठमाडौं - अरुण फिल्म प्रोडक्सन प्रालीको तेस्रो सिनेमा 'फटाह फणिन्द्रे'को निर्माण घोषणा गरिएको छ । अरुण खड्काको लगानीमा निर्माण हुने सिनेमालाई स्वयंम खड्काले निर्माण गर्नेछन् । उनले यसअघि ‘तिम्रो लागि’, ‘पाठशाला’ लगायत केही सिनेमा निर्माण गरेका थिए । नेत्र बिष्ट कार्यकारी निर्माता रहेको सिनेमा कमेडी जनरा निर्माण हुन लागेको छ । सिनेमाको…