‘कबड्डी ३’को गीतमा डान्स कभर कम्पिटिसन, विजेतालाई लाख

द सिनेमा टाइम्स, काठमाडौँ - भदौ १३ गते रिलिज हुने सिनेमा 'कबड्डी कबड्डी कबड्डी'को गीत 'दुबो फुल्यो'को लागि 'डान्स कभर कम्पिटिसन' आव्हान गरिएको छ ।ओएसआर डिजिटलमा सार्वजनिक गरिएको उक्त गीतमा कभर भिडियो बनाएर प्रतिस्पर्धा जनाउने मध्येबाट उत्कृष्टलाई आकर्षक उपहार पनि तय गरिएको छ । इच्छुकले कभर भिडियो बनाएर ओएसआर डिजिटलको मेल आइडी [email protected] पठाउनु पर्नेछ…