आर्यन र प्रियंका फिचरिङ ‘हजार जुनीसम्म’को गीत रिलिज

द सिनेमा टाइम्स, काठमाडौँ - सिनेमा 'हजार जुनीसम्म'को नयाँ गीत सार्वजनिक गरिएको छ । 'सत्य सत्य' बोलको गीतमा आर्यन सिग्देल र प्रियंका कार्की फिचरिङ छन् । सिक्किमको रमणीय स्थानमा छायाँकन गरिएको गीतमा यी दुईको प्रेमभाव समेटिएको छ ।सिनेमाको प्रचार सामाग्री अन्तर्गत प्रियंकालाई पहिलो पटक यहि गीतमा समावेश गरिएको छ । सिनेमामा मुख्य भूमिका रहेपनि निर्माण…