पोखरामा तीन दिने ‘पत्रकारिता कार्यशाला’ आयोजना हुने

द सिनेमा टाइम्स, काठमाडौं - चलचित्र पत्रकार संघ, नेपालले आउँदो भाद्रमा तीन दिने 'वृहत चलचित्र पत्रकारिता कार्यशाला' आयोजना गर्ने भएको छ । सिनेमाको विषयमा कलम चलाउने पत्रकारहरुको साझा संस्थाको केन्द्रिय कार्यालय अनामनगरमा बसेको केन्द्रिय कार्यसमितिको बैठकले भाद्र १८, १९ र २० गते पोखरामा विकास बोर्डसँगको सहकार्यमा कार्यशाला गर्ने निर्णय गरेको हो । चलचित्र पत्रकार संघ,…