धुर्मुस-सुन्तलीको ‘सेन्टी भाइरस’ घोषणा, नाफाको २० प्रतिशत सामाजिक कार्यमा

द सिनेमा टाइम्स, काठमाडौँ - धुर्मुस-सुन्तलीको निर्माण रहने सिनेमा 'सेन्टी भाइरस' औपचारिक घोषणा गरिएको छ । रामबाबु गुरुङले निर्देशन गर्ने सिनेमाको वर्किङ टाइटल 'एन्टी भाइरस' थियो ।लामो समय टिमको छलफल पछि सामाजिक व्यंग्य रहने सिनेमाको शिर्षक 'सेन्टी भाइरस' जुराइएको छ । ३५ दिनको सेड्युल लिएर भदौ ३ देखि छायाँकन उत्रिने सिनेमामा सिताराम कट्टेल (धुर्मुस) र…