द सिनेमा टाइम्स, काठमाडौं - केबी स्टाइलिसको तेस्रो शाखाको शनिबार एक कार्यक्रमका विच रिवन काटेर शुभारम्भ गरिएको छ । कपन भृकुटी चोकमा अवस्थीत तेस्रो शाखाको शनिबार अभिनेता प्रशान्त ताम्राकार र निर्देशक दिवाकर भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका थिए । किशोर न्यौपान र बुद्धिराज भट्टराईको संयुक्त लगानीमा सञ्चालनमा आएको केबी स्टाइलिसको पहिलो र दोस्रो शाखा क्रमश…