द सिनेमा टाइम्स, काठमाडौँ - बुधबार साँझ राजधानीमा एक भव्य समारोहको बीच 'नेपाल फिल्म अवार्ड' घोषणा गरियो । बलामी इन्टरटेनमेन्ट अन्तर्गत रहेको नेफा मिडिया ग्रुपको आयोजनामा सम्पन्न समारोहमा सिनेकर्मीको घुइँचो लाग्यो ।पछिल्लो समयमा नेपालमा हुने जति पनि अवार्डले कलाकारको विश्वासनियता गुमाइसकेका छन् । त्यस्ता अवार्डमा जाँदा कलाकारले आफ्नै अपमान हुने सोच्न थालिसकेका छन् । तर,…