द सिनेमा टाइम्स, काठमाडौँ - सिनेमा 'होस्टेल रिटर्न्स'बाट अभिनेताको रुपमा डेब्यु गरेका सुशील श्रेष्ठ अनलक्की हुन् भन्दा हुन्छ । सिनेमा क्षेत्रमा राम्रो सम्भावना देखाएका सुशीलको पछिल्ला दुई सिनेमा असफल छन् । तर, अब असफलताको सृंखलालाई तोड्ने दाउमा छन् । यिनै ह्याण्डसम हंकको नयाँ सिनेमा 'लभ डायरिज' असोज ३ मा रिलिज हुँदैछ । दर्शकलाई ताजगीपन दिन…