द सिनेमा टाइम्स, काठमाडौं - अभिनेत्री निता ढुंगानाले लामो समयदेखि सिनेमा निर्माण गर्ने हल्ला चलिरहेको थियो । अभिनेत्री निताले दुई वर्ष अघि आफ्नो जन्मदिनको अवसर पारेर सिनेमा निर्माणको घोषणा गरेकी थिइन् । अन्ततः अभिनेत्री नीता ढुङ्गानाको निर्माण ब्यानर नीता फिल्मस् को तर्फबाट सिनेमा निर्माण हुने पक्का भएको छ । केहि हप्ता पहिले ’मःम हन्टिङ’ नाममा…