द सिनेमा टाइम्स, काठमाडौं - यो वर्षको सुपरहिट बलिउड सिनेमा ‘कविर सिंह’ले बलिउड अभिनेता साहिद कपुरको क्रेज र करिअरलाई नयाँ मोडमा पुर्याएको छ । सन्दीप रेड्डी वंगाको निर्देशनमा निर्माण भएको साहिद कपुर स्टारर सिनेमाले पहिलो पटक बक्सअफिसमा २ सय करोड क्लवमा सामेल भएका छन् । अहिले शाहिदलाई लिएर सिनेमा निर्माण गर्न सिनेकर्मी लालयित छन् ।…