द सिनेमा टाइम्स, काठमाडौं - 'एभेन्जर्स'ले तोड्न सक्छ 'अवतार'को रेकर्ड, तर... देशव्यापी रुपमा विश्वका थुप्रै रेकर्ड तोड्न सफल यो सिनेमा, घरेलु बक्सअफिसमा भने 'स्टार वार्स: द फोर्स अवकेन्स' भन्दा निक्कै टाढा छ । घरेलु बक्सअफिसमा सर्वाधिक कमाउने सिनेमा 'स्टार वार्स: द फोर्स अवकेन्स' हो । जसको कलेक्सन ९३६ मिलियन डलर छ । अमेरिकामा प्रदर्शनको ५२…