द सिनेमा टाइम्स, काठमाडौं - आजबाट अभिनेत्री नम्रता श्रेष्ठ ३३ बर्षमा प्रवेश गरेकी छिन् । नम्रताको जन्मदिनको अवसर पारेर आज काठमाण्डौमा उनी अभिनित सिनेमा ‘जाइरा’को पोष्टर रिलिज गरिएको छ । भदौ ६ गते रिलिज हुने सिनेमामा अभिनेत्री श्रेष्ठको लगानी समेत रहेको छ । नायिका श्रेष्ठले जाइराको कथा मन परेकाले आफूले लगानी गरेको सुनाइन् ।सिनेमामा अभिनेत्री…