कन्फर्म: ‘साहो’ रिलिज पोस्टपोन्ड, जान्नुस कहिले रिलिज ?

द सिनेमा टाइम्स, काठमाडौँ - अन्तत: अगस्त १५ रिलिज हुने भनिएको भारतीय सिनेमा 'साहो' पोस्टपोण्ड भएको छ । पोस्ट-प्रोडक्सनको काम नसकिएको भन्दै निर्माण पक्षले १५ दिन पछाडी रिलिज धकेलिदिएको छ ।रिलिज सार्नुको कारण पोस्ट-प्रोडक्सन बताइए पनि मुख्य कारण बक्सअफिसको 'बिग क्ल्यास' नै हो । अगस्त १५ मा बलिउड सिनेमा 'मिसन मंगल' र 'बटला हाउस'सँगै तलेगु…