द सिनेमा टाइम्स, काठमाडौं - चक्लेटी अभिनेता आर्यन सिग्देल अहिले प्रदर्शनको तयारीमा रहेको सिनेमा 'हजार जुनीसम्म'को पखाईमा छन् । शुक्रबार सार्वजनिक गरिएको सिनेमाको ट्रेलरबाट दर्शकले आर्यनको लुक्स र अभिनयको तारिफ भैरहेको छ । महँगो पारिश्रमिक लिएर लामो समय पश्चात होम प्रोडक्सन भन्दा बाहिरी व्यानरको सिनेमामा काम गरेका छन् । यसैले पनि आर्यनको लागी 'हजार जुनीसम्म'…