आर्यन, नम्रता र दयाहाङको खुलेको मित्रता

द सिनेमा टाइम्स, काठमाडौं - अभिनेता आर्यन सिग्देल, दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठ फ्रेण्डसिप डेको दिन संयोगवश भेट भएको थियो । दश वर्ष पहिले ‘मेरो एउटा साथी छ’ मा अभिनय गरेका यी तीन पात्र राजधानीको एक रेष्टुरेन्टमा संयोगवश भेट भए । यी तीनै जना आफ्ना सिनेमाको प्रचारका क्रममा भेट भएको बताइएको छ ।अभिनेत्री नम्रता…