पलको सफलता प्रिभ्यु !

द सिनेमा टाइम्स, काठमाडौँ । 'नाइँ नभन्नु ल ४'बाट नेपाली सिनेमा यात्रा थालेका पल शाह अहिलेका चर्चित अभिनेता हुन् । म्युजिक भिडियो हुँदै सिनेमामा पाईला चालेका पलले यो वर्ष 'म यस्तो गीत गाउँछु' हिट दिईसकेका छन् । अब, भदौ ३० गते रिलिज हुने 'जोनी जेन्टलम्यान'को नजिता पर्खीरहेका पलका लागि यो सिनेमा चल्न अति आवश्यक छ…