‘एलजी सिने सर्कल फिल्म अवार्ड’: उत्कृष्ट पाँचको मनोनयन

द सिनेमा टाइम्स, काठमाडौँ । दोस्रो ‘एलजी सिने सर्कल फिल्म अवार्ड २०७४’ को उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । २३ विधामा वितरण गरिने अवार्ड समारोह आर्मी अफिसर्स क्लबमा साउन २३ गते हुनेछ । अघिल्लो संस्करणमा बलिउड अभिनेता शत्रुघन सिंहालाई प्रमुख अतिथिको रुपमा निम्त्याएको एलजी अवार्डले यसपटक 'माइतीघर'का अभिनेता सिपी लोहनी र माला सिंहालाई विशेष अतिथिको…