भारतीय भेट्रान अभिनेत्री सुस्मिता सन्यालको निधन !

द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड भेट्रान अभिनेत्री सुस्मिता सन्यालको ७१ वर्षको उमेरमा निधन भएको छ । सुस्मिताले अमिताभ बच्चन र राजेश खन्नासँगै अभिनय गरेको बलिउड सिनेमा 'आनन्द'बाट चर्चामा आएकी थिइन् । बलिउडका पाँच सिनेमामा अभिनय गरेकी सुस्मिताले ३० बढी बंगाली सिनेमामा अभिनय गरेकी छन् । कम सिनेमा खेले पनि उनलाई अनुभवी अभिनेत्रीको रुपमा चिन्ने…