‘जग्गा जासूस’ अभिनेत्रीद्वारा आत्महत्या !

द सिनेमा टाइम्स, काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा 'जग्गा जासूस'मा छोटो भूमिका पाएकी थिइन्, अभिनेत्री बिदिषा बेजबरुवाले । बलिउडमा स्थान बनाउँन संघर्षरत यी अभिनेत्रीका लागि यो सिनेमा नै पहिलो तथा अन्तिम बन्यो । दुई दिन अगाडी हरियाणा गुरुग्रामस्थित सुशान्त अपार्टमेन्टमा  सिफ्ट भएकी थिइन् । तर, ५० घण्टा पनि उक्त फ्याल्टमा उनको सास टिक्न सकेन ।…