विश्वव्यापी ‘बाहुबली २’ अघिअघि, ‘दंगल’ले पछ्याउदै

द सिनेमा टाइम्स, काठमाडौँ । भारतीय सिनेमाको इतिहासको पानामा विश्वव्यापी सर्वाधिक कलेक्सन गर्ने फिल्मको नाम 'बाहुबली २'ले लेखाईसकेको छ । दोस्रो सातासम्म आउदा फिल्मले विश्वव्यापी भारु १३ सय करोड भन्दा माथीको ग्रस व्यापार गरिसकेको छ । फिल्मले भारतमा हिन्दी भाषामा मात्र ३ सय ८५ करोडको नेट कलेक्सन गरेको छ । हिन्दी भाषामा सर्वाधिक कलेक्सनको रेकर्ड…