पाँच दिनमै तोडियो ‘बाहुबली’को रेकर्ड

द सिनेमा टाइम्स, काठमाडौँ । 'बाहुबली २'ले विश्वव्यापी आक्रामक कलेक्सनलाई निरन्तरता दिएको छ । फिल्मले मात्र पाँच दिनमा ७ सय करोड (७ अर्ब) को माइलस्टोन पार गरेको छ । पाँचौ दिनसम्म आईपुग्दा फिल्मले विश्वव्यापी कलेक्सन ७ सय १० करोड भारु पुर्याएको छ । फिल्मले हिन्दी भर्सनमा १ सय ९६ करोड नेट कलेक्सन गरेको छ ।…