अन्तर्राष्ट्रीय फिल्म महोत्सब धरानमा, महानायक पनि निर्णायक समितिमा |

 अखिल नेपाल चलचित्रकर्मी संघले   अन्तर्राष्ट्रीय   फिल्म महोत्सब नेपाल  –२०१७’ मा १५ देशका ४६ फिल्म प्रदर्शन गर्ने  भएको छ ।यो महोत्सब आगामी पुष २७ देखि माघ २ गते (११ देखि १५ जनवरी) सम्म धरानमा आयोजना गरिने छ । यसका लागी २२ देशबाट झन्डै २ सय छोटा फिल्मले आबेदन दिएका थिए जसमध्य जम्मा ४६ वटा…