द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता विल्सन विक्रम राई (तक्मे बुढा)को डेव्यु निर्देशकिय सिनेमा ‘मैझारो’को आज साउन १ गतेदेखि औपचारिक रूपमा सुरु गरिएको छ । नेपालको पूर्वी पहाडी जिल्ला इलामबाट विल्सनले यो सिनेमाको छायांकन सुरु गरेका हुन् । यो सिनेमाको छायांकन इलाम र पाँचथरका विभिन्न स्थानमा हुनेछ । सिनेमाले पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक…