‘वार २’को धमाकेदार ट्रेलर सार्वजनिक, ऋतिक रोशन र जुनियर एनटीआर आमनेसामने

द सिनेमा टाइम्स, काठमाडौं । बलिउडको बहुप्रतीक्षित एक्सन थ्रिलर सिनेमा ‘वार २’को ट्रेलर सार्वजनिक भएको छ । ऋतिक रोशन, जुनियर एनटीआर र कियारा आडवाणी मुख्य भूमिकामा रहेको सिनेमालाई अयान मुखर्जीले निर्देशन गरेका हुन् । यही सिनेमाबाट दक्षिण भारतीय सिनेमाका सुपरस्टार जुनियर एनटीआरले बलिउडमा डेव्यु गरेका छन् । यशराज फिल्म्सको स्पाइ युनिभर्स अन्तर्गत निर्माण भएको यो…