माइनस २६ डिग्रीको चिसोमा खिचिदै ‘प्रेमगीत ३’, सकियो ७५ प्रतिशत छायांकन
द सिनेमा टाइम्स, काठमाडौँ – छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरिरहेको सिनेमा ‘प्रेमगीत ३’को छायांकन मनाङमा भैरहेको छ । जाडोको उच्च विन्दुमा टिमले लगावका साथ काम गरिरहेको निर्मातासमेत रहेका निर्देशक