‘एक भगवत् गीता’को गीत ‘मायालाई चिनो’मा धिरज र सुहानाको लभ केमेष्ट्री

द सिनेमा टाइम्स, काठमाडौं - आगामी भाद्र २९ गतेबाट प्रदर्शनमा आउने सिनेमा 'एक भगवत् गीता'को गीत सार्वजनिक गरिएको छ । बिहीबार इन्टरनेटमा रिलिज भएको गीत 'मायालाई चिनो'मा सिनेमाका मुख्य २ पात्र धिरज मग र सुहाना थापाको लभ केमेष्ट्रीलाई प्रस्तुत गरिएको छ । सिनेमाको सार्वजनिक गीतमा गुरुङ र मधेशी समुदायबाट प्रतिनिधित्व गर्ने दुई फरक पात्रको प्रेमकथालाई…