द सिनेमा टाइम्स, काठमाडौं । सुशान्त गौतमको डेव्यु निर्देशकिय सिनेमा ‘अभिमन्यु’को छायांकन सकिएको छ । गत वर्षको सार्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ निर्माण विनोद पौडेलको लगानी रहेको सिनेमाको सम्पुर्ण छायांकन २५ दिनमा सकिएको हो । सिनेमाको छायांकन चैत १९ गते कीर्तिपुरमा शुभमुहूर्त गरेसँगै छायांकन सुरु भएको थियो । सिनेमामा कामेश्वर चौरासिया, गौमाया गुरुङ, सरिता गिरी,…