लोकप्रिय बन्दै ‘ऐंचो पैंचो’को कलरफूल गीत ‘काले केटाले…’

द सिनेमा टाइम्स, काठमाडौं - नेपाली सिनेमामा हम्मेसी रिच प्रोडक्सन भएको गीतको भिडियो हेर्न पाइँदैन । न्यून बजेट नै यसको मुख्य कारण हो । तर, केही सिनेमाले भने गीतको भिडियोमा पनि महंगो बजेट खर्चिन थालेका छन् । यसको पछिल्लो उदाहरण हो- सिनेमा ‘ऐंचो पैंचो’ । र, यसको गीत ‘काले केटाले...को भिडियो ।’ यो गीत सिनेमाको…