सपना र यथार्थको भागदौडमा कार्म र मेनुका अभिनित ‘महानगर’को ट्रेलर रिलिज

द सिनेमा टाइम्स, काठमाडौं - मोहन राई निर्देशित सिनेमा ‘महानगर’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमाका दुई पात्र कार्म र मेनुका प्रधानको वरिपरि घुमेको ट्रेलरमा महानगरको सपना र यथार्थलाई चित्रण गरिएको छ । आफ्नो सपना पूरा गर्न चार भञ्ज्याङ आएकी मेनुकाको कार्मसँग भेटपछि आउने उतार-चढावलाई ट्रेलरमा देखाइएको छ । सानो घटनाका कारण सँगै रात बिताउन…